Nepal Life Insurance

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि भएको छ भने बीमाको कारोबारले यस क्षेत्रमा कार्यरत बीमाकर्मी, व्यवस्थापक,......

पुरा पढ्नुहोस

हरिपुर नगरका जनताले एउटै छानामुनी बीमा सेवा पाउने, आईएमई इन्स्योरेन्ससँग भयो यस्तो सम्झौता

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरु स्थानीय सरकारसँग सहकार्य गर्न पुगेका छन् । यसैक्रममा सबैभन्दा पहिले आईएमई जनरल इन्स्योरेन्स कम्पनी सर्लाहीको एक स्थानीय निकायसँग सहकार्य गर्न पुगेको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा......

पुरा पढ्नुहोस

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि भएको छ भने बीमाको कारोबारले यस क्षेत्रमा कार्यरत.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न.....

जीवन बीमा

सबै

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैँकास्योरेन्स सम्झौता भएसँगै दुई कम्पनीबीच सेवा आदान प्रदान सेवा सुरु.....



अन्य बीमाहरु

सबै

कैलालीका एक लाखले गरे स्वास्थ्य बीमा

काठमाडौं । केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो ।.....

वडा अध्यक्ष बानियाँद्वारा ६० विपन्न परिवारको नि:शुल्क बीमा

हेटौंडा । स्थानीय जनप्रतिनिधिहरु आम जनताको स्वास्थ्यप्रति सचेत बन्न थालेपछि जनताले पनि.....

७० गाई, डेढ करोड लगानी, बीमा गरेर ढुक्क ठाकुर आचार्य

पोखरा । गाई फार्ममा ७० वटा गाई छन्, हालसम्म डेढ करोडभन्दा बढि लगानी भइसकेको छ । सबै गाईको पशु.....

काभ्रेका किसानलाई अनुदान र बीमाका लागि झन्झट

बनेपा । काभ्रेका स्थानीय निकायले आवश्यक समन्वय नगर्दा स्थानीय किसानले कृषिमा अनुदान र बीमा.....

अभिकर्ता कर्नर

सबै

बीमा समितिद्वारा चिया खेती बिमालेख जारी गर्ने तयारी

असोज ७, काठमाडौं । बीमा समितिले चिया खेती बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरुको माग गर्न थालेपछि समितिले चिया खेतीले बीमालेख जारी गर्ने तयारी गरेको हो । चियाखेती बीमालेखले कुनै कारण खेतीमा क्षति भएमा.....

नियामक निकाय

सबै

नयाँ कम्पनीको आगमनसँगै बीमाको पहुँच बढ्दै

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गरेपछि बीमाको कारोबार बढेको जनाएको छ । समितिका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमाको कारोबार झण्डै दोब्बरले बृद्धि भएको छ । समितिका अध्यक्ष.....

अन्तर्वाता

सबै