बीमा न्युज,
काठमाडौं । एनबी इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । एनबीको २७ लाख कित्ता हकप्रद शेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको हो ।
काठमाडौ ।
वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....