बीमा न्युज,
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको आगामी मंसिर १५ गतेवाट बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नको लागि मंसिर १५ गतेवाट बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले आफ्ना शेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।