Nepal Life Insurance

एनबी इन्स्योरेन्सले आजवाट आइएमई जनरलको नामवाट कारोबार गर्दै

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार ११:२८

Beema News

बीमा न्युज,
काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । आज मंसिर ७ गते दिउसो एक कार्यक्रम आयोजना गरी एनबीले आफ्नो कम्पनीलाई आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गर्ने लागिएको हो ।

 

कम्पनीले आजैवाट आइएमई जनरल इन्स्योरेन्सको नाममा कारोबार सुरु गर्नेछ् । एनबीले नाम परिवर्तन गर्नको लागि बीमा समितिवाट भदौ १४ मा नै सैद्दान्तिक स्वीकृति पाएको थियो । यस्तै कम्पनीले पनि असोज १० मा भएको साधारणसभामा नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....