बीमा न्युज,
काठमाडौं । संचालनमा आउने तयारीमा रहेको सानिमा इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले दर्जनौ कर्मचारी मागेको हो ।
कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत देखि जुनियर असिस्टेन्टसम्मका पदमा कर्मचारी मागेको छ । कम्पनीले एकजना डेपुटी सीइओ, असिस्टेन्ट जनरल म्यानेजर, ७ शाखाका लागि शाखा प्रबन्धक, केही अफिसर, काठमाण्डौ उपत्यका भित्र र बाहिरका लाग म्यानेजमेन्ट टेनी र केही जुनियर असिस्टेन्ट माग गरिएको हो ।
इच्छुकले आगामी डिसेम्बर ७ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।