Nepal Life Insurance

लुम्बिनी जनरलको पुस १४ गते साधारण सभा, मंसिर २९ गते देखि बुक क्लोज

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार १४:५७

Beema News

बीमा न्युज,
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा पुस १४ गते हुने भएको छ । कम्पनीले वार्षिक साधारण सभामा १२.८२ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।

साधारण सभाका लागी कम्पनीले मंसिर २९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । लाभांश पाउन लगानीकर्ताले मंसिर २९ गते भित्रमा शेयरधनी खरिद गर्नुपर्दछ ।

कम्पनीले हालै बिक्री भएको एक सय प्रतिशत हकप्रदपछि कायम हुने ७८ करोड रुपैंया चुक्ता पुँजीको १२.८२ प्रतिशत बनोस र शून्य दशमलव ६७ प्रतिशत नगत दिने घोषणा भएको हो । बोनश र नगद लाभांस वितरण गरिसके पछि कम्पनीको चुक्ता पुजिँ ८८ करोड रुपैंया पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले तिन करोड नौ लाख रुपैंया खुद नाफा कमाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....