Nepal Life Insurance

नेप्से १४.४९ अंकले गिरावट आउँदा बीमा समूहमा ५९.६७ अंकले घट्यो

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार १६:४४

Beema News

बीमा न्युज,
पौष ४


काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेपाल स्टक इक्चेन्जमा गिरावट आएको छ । नेप्से १४ दशमलव ४९ अंकले गिरावट आउँदा बीमा समूहमा पनि ५९ दशमलव ६७ अंकले घटेको छ ।

बीमा समूहमा सोमबार १४ दशमलव ४९ अंकले गिरावट आउँदा परिसुचक सात हजार सात सय २१ दशमलव ५४ बिन्दुमा झरेको छ । बीमा समूहमा शून्य दशमलव ७७ अंकले परिवर्तन हुँदा सात करोड ५८ लाख ६३ हजार छ सय बरााबरको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार गर्ने बीमा .समूहमा युनाइटेड इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन जेनरल लायफ इन्स्योरेन्स कम्पनी रहेका छन ।

कारोबार संख्याकोे आधार सोमबार बीमा समूहमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको एक करोड १३ लाख ६६ हजार नौ सय एक रुपैंया बराबारको कारोबार भइ सुचिको दसौं स्थानमा पर्न सफल भएको छ । भने नेपाल लाइफ इन्स्योरेन्सको एक सय २१ पटक कारोबार भइ सुचिको छैटो स्थानमा पर्न सफ भएको छ । त्यस्तै हिमालयन जेनरल इन्स्योरेन्सको ८३ पटक कारोबार भइ सुचिको दशौं स्थानमा रहेको छ । सोमबार कमाउनेमा आइयामी जेनेरल इन्स्योरेन्स रहेको छ । भने गुमाउनेमा हिमालयन जेनरल इन्स्योरेन्स रहेको छ ।

 


सोमबार नेप्से १४ दशमलव ४९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ९३ दशमलव ७६ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १४ लाख पाँच हजार नौ सय ७१ कित्ता सेयरहरु पाँच हजार एक सय ९२ वटा कारोबारबाट ५९ करोड ९३ लाख ७६ हजार तिन सय एक रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....