Nepal Life Insurance

लुम्बिनी जनरल इरनस्योरेन्सको १३ औं साधारणसभा सम्पन

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार १४:०१

Beema News

बीमा न्युज,
काठमाडौ । लुम्बिनी जनरल इरनस्योरेन्सको १३ औं साधारणसभा सम्पन भएको छ । उक्त सभाले १२ दशमलव ८२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपछि कायम चुँक्ता पुजी ७८ करोड रुपैंयाको १२ दशमलव ८२ प्रतिशत बराबरको बोनस वितरण गर्ने भएको हो ।

कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ६७ प्रतिशत बराबरको ५२ लाख ६३ हजार एक सय ५८ रुपैंया नगद वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

बोनस वितरणपछि कम्पनीको चुँक्ता पुँजी ८८ करोड रुपैंया पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले थप १२ करोड पुँजी थप्नुपर्ने देखिन्छ ।

संस्थापक शेयर धनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा मनोहर दास मूल, विश्वराव रेग्मी, अरुणराज श्रेष्ठ र उमेश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ ।सञ्चालक समितिको बैठकले मनोहरदास मूललाई सञ्चालक समितिको अध्क्ष्यमा पुनः चयन गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....