Nepal Life Insurance

प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपीओ बिक्री आज सम्म मात्र खुला

प्रकाशित मिति: १९ पुष २०७४, बुधबार १२:२१

Beema News

बीमा न्युज
पौष १९, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपीओ बिक्री आज सम्म मात्र खुला हुने भएको छ । आज कार्यालय समयसम्म मात्र एफपीओको आवेदन भर्न सकिनेछ ।

कम्पनीले चुक्तापुँजी बढाउन गत आइतबार पुस १६ गतेदेखि प्रतिकित्ता ७९९ रुपैयाँ दरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीको अहिले चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपैयाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ हुनेछ ।

हाल कम्पनीको सेयर मूल्य १ हजार ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....