Nepal Life Insurance

युनियनलाइफको साधारण शेयर बिक्रीमा, एसबिआई मर्चेण्ट बैंकिङ्कनियुक्त

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार १५:४४

Beema News

बीमान्युज,
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारणका लागि निस्काशन गर्न लागेको साधारण शेयर लागि नेपाल एसबि आई मर्चेण्ट बैकिङ्क लिमिटेडलाई नियुक्त गरको छ ।

इन्स्योरेन्स कम्पनीले सर्बसाधारणका लागि निश्कासन गर्न लागेको ६४ लाख ५० हजार कित्ता साधारण शेयर शेयर निश्कासनका लागि नेपाल एसबि आई मर्चेण्ट बैकिलाई नियुक्त गरेको हो ।

कम्पनीका तर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण र नेपालएस आइबीमर्चेण्ट बैकिङ्कका तर्फबाट प्रबन्ध निर्देशक एवम् प्रमुखकार्यकारी अधिकृत रमेश घिमिरेले साधारण शेयरका लागि हस्ताक्षर गरेकाहुन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....