Nepal Life Insurance

नेप्से १५.१८ अंकले गिरावट हुँदा, बीमा समूह १६९.८२ अंकले घट्यो

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार १०:३६

Beema News

बीमा न्युज,
पौष २६ काठमाडौ । आज बुधबार दिन नेपाल स्टक एक्चेन्जमा गिरावट आएको छ । नेप्से १५ दशमलव १८ अंकले गिरावट हुँदा बीमा समूहमा एक सय ६९ दशमलव ८२ अंकले घटेको छ ।

बीमा समूहमा एक सय ६९ दशमलव ८२ अंकले गिरावट हुँदा परिसुचक सात हजार चार सय ५७ दलशमलव ६३ अंकले घटेको छ । दुई दशमलव २३ अंकले परिवर्तन हुँदा बीमा समूहको नौ करोड ६८ लाख ४६ हजार एक सय रुपैंयाको कारोबार भएको छ ।

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ८६ लाख १७ हजार रुपैंयाको कारोबार भइ शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेका छन । नेपाल लाइफको इन्स्योरेन्सको तीन सय पटक कारोबार भएको छ भने एभरेष्ट इन्स्योरेन्सको ९६ पटक कारोबार भएको छ ।

 

 

बुधबार कमाउनेमा कुनैपनि बीमा कम्पनी रहेका छैनन् । भने गुमाउने एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेनस, प्रुडेन्सियल इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स रहेका छन ।

नेप्से १५ दशमलव १८ अंकले गिरावट हुँदा नेप्से परिसुचक १४ सय ४० दशमलव २९ अंकले गिरावट आएको छ । नेप्सेमा एक सय ५७ कम्पनीका १५ लाख ७४ हजार चार सय ८१ तित्ता शेयरहरु चार हजार पाँच सय २३ वटा कारोबारबाट ३७ करोड ४८ लाख ९५ हजार नौ सय १० रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....