Nepal Life Insurance

सुर्या लाइफ ४० प्रतिशत हकप्रद निष्काशन गर्न, धितोपत्र बोर्ड पुग्यो

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार १४:२६

Beema News

बीमा न्युज,
काठमाडौ । सुर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निश्कासन गर्न धितोपत्र बोर्डसंग अनुपति मागेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद का लागि १० अनुपात चार २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद गर्न अनुमति मागेको हो ।

कम्पनीको भदौ सात गते सम्पन्न साधारणसभाले ४० प्रतिशत हकप्रद र दश प्रतिशत बोनस शेयर वितरण गर्ने सभामा प्रस्ताव पारित गरेको थियो । उक्त सभाको निर्णय बमोजिम कम्पनीले प्रस्ताव अघि बढाएको हो ।

कम्पनीको दश प्रतिशत बोनस शेयर वितरण पछि चुँक्ता पँजी ७२ करोड ७८ लाख ७५ हजार रुपैंया पुगेको छ । यही चुँक्ता पुँजीबाट कम्पनीले ४० प्रपितशत हकप्रद निश्कासन गर्न लागको कम्पनीले जनाएको छ ।

आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाँच करोड २२ लाख ८७ हजार खुद नाफा कमाएको छ । वार्षिक प्रति शेयर आम्दानी ३१ रुपैंया ३८ पैसा र एक सय ६३ रुपैंया ७५ पैंसा प्रतिशेयर नेटवर्थ रहेको छ । भने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....