Nepal Life Insurance

हकप्रद शेयर जारी गर्न, नेको इन्स्योरेन्सको माघ ९ गते बुक क्लोज

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार १६:४३

Beema News

बीमा न्युज
पौष २८, काठमाडौं । नेको इन्सुरेन्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न माघ ९ गते लागि बुक क्लोज गर्ने भएको छ । माघ ८ गतेसम्म शेयरधनीले रहेको लगानीकर्ताले कम्पनीको हकप्रद शेयर भर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीेलाई पुस २५ गते ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको थियो । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

नेकोको हाल चुक्ता पुँजी ७८ करोड ४० लाख ८० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १७ करोड ६२ लाख ७२ हजार ८११ रुपैयाँ पुग्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....