Nepal Life Insurance

हिमालयन जनरलको २४ औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

प्रकाशित मिति: ३० पुष २०७४, आईतवार १७:०६

Beema News

बीमा न्युज,
काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको अमृतभोग कम्प्लेक्स, कालिकास्थान डिल्लीबजार काठमाडौमा आज साधारणसभा सम्पन्न भएको हो ।

कम्पनीले साधारणसभामा सञ्चालक समितिकोले कम्पनीको वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७३/७४ को वासवात, नाफा नोक्सान हिसाव, नगत प्रवाह विवरण, इक्युटिमा भएको परिवर्तन, तत्सम्बन्धी विवरण पेशा गरेको छ । कम्पनीले २०७४ असार मसान्तको चुक्ता पुँजीको १५ प्रतिशतले पाँच करोड ७७ लाख ८० हजार नगद लाभांश समेत साधारणसभाले पारित गरेको छ ।

कम्पनीको पौष १४ गतेदेखि आजसम्म शेयर दाखिल खारेज बन्द समेत भएको थियो । भने आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक लेखापरिक्षण सहितको विविध कार्यहरु अनुमोदन भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....