Nepal Life Insurance

नेपाल इन्स्योरेन्सको हकप्रदका लागि इक्रा नेपालको ग्रेड ४ प्लस रेटिङ

प्रकाशित मिति: २ माघ २०७४, मंगलवार १३:२६

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल इन्स्योरेन्सेको हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीको यो रेटिङ आधारभूत पक्षलाई औसतभन्दा तल रहेको तर तुलनात्मक हिसाबमा प्ल्स रेटिङले सकारात्मक स्थितिमा रहेको बुझाउँछ ।

 

यस कम्पनीले १ बराबर १ को अनुपातमा ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद जारी गर्न पुस ४ गते बोर्डमा निवेदन दिएको थियो ।

 

चालू आवको पहिलो त्रैमासमा ३० करोड रुपैंया चुक्तापूँजी रहेको छ । कम्पनीको जगेडा कोषमा १५ करोड ९९ लाख रुपैंया रहेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....