Nepal Life Insurance

युनियन लाइफले दाङमा शाखा विस्तार गर्ने

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार १५:०१

Beema News

बीमा न्युज
काठमाडौं । जीवन बीमाको क्षेत्रमा नौलो आयाम थप्नका लागि स्थापना गरिएको युनियन लाइफ इन्स्योरेन्स अब दाङमा पनि शाखा खोल्ने भएको छ । कम्पनीले अबको एक हप्तामा दाङ शाखा विस्तार गर्ने भएको हो ।

कम्पनीले अबको एक हप्ता भित्रमा दाङमा आफ्नो सेवा बिस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । अब दाङ शाखा स्थापना भएपछि राप्तिको रुकुम, रोल्पा, सल्यान, प्युवठान र दाङमा सेवा प्रवाह गर्ने को दाङ शाखाको लागि खटाएका वरिष्ठ सहायक बिष्णुकुमार देवकोटाले बताउनुभयो ।

 

“जीवन अमुल्य छ सुरक्षित गर्नुहोस” भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनी जनताको अधिकतम भविष्य सुरक्षित गर्नका लागि समर्पित रहेको र अधिकतम जनतामाझ पुगि उनीहरुको भविक्ष्य सुरक्षित गर्ने कम्पनिको मुल लक्ष्य रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....