Nepal Life Insurance

आइएमई जनरल इन्स्योरेन्सको २४ औं शाखा चावहिलमा

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार १४:५०

Beema News

बीमा न्युज,
काठमाडौ । आइएमई जनरल इन्स्योरेन्सकोले २४ औं शाखा विस्तार गरेको छ । कम्पनीले आज शुक्रबार चावहिलमा आफ्नो शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले गर्नुभएको छ ।

कम्पनीको २४ वटा शाखा, दुईवटा सम्पर्क कार्यालय, दशवटा सेवा काउन्टर र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवा ग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको छ । ५४ स्थानमा कम्पनीका शाखा तथा उपशाखाहरु खोलेर सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष ढकालले निकट भविष्यमा १० शेयर बराबर आठका दरले हकप्रद शेयर प्रदान गरि आलु आर्थिक वर्षको अन्त सम्म कम्पनीको चुँक्ता पँजी ९७ करोड २० लाख पुर्याउने लक्ष्य रहेको बताउनु भयो ।

कम्पनीले सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले दोस्रो त्रैमासिकसम्म ४३ करोड बीमा आर्जन गर्न सफल भएको समेत कम्पनीले जनाएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....