Nepal Life Insurance

जितु र स्वस्तिमा सानिमा लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर

प्रकाशित मिति: १६ माघ २०७४, मंगलवार १०:३०

Beema News

बीमा न्युज,
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आज देखि कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा चर्चित हास्यँ कलाकार जितु नेपाल र नायिका स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।

सानिमा लाईफले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । यि कलाकारले इन्स्योरेन्स कम्पनीको जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रर्बधनात्मक विज्ञापनहरु, कम्पनीलाई टेवा पुग्ने अन्य कार्यक्रमहरु गर्नेछन् ।

कम्पनीले सोमबार आयोजना गरेको कार्यक्रममा सानिमा लाईफको तर्फबाट महाप्रबन्धक केशव राज के.सी र कलाकारहरु बीच करार पत्रमा हस्ताक्षर भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....