Nepal Life Insurance

शिखर इन्स्योरेन्स र स्टयाण्डर्ड चार्टड बैंकबिच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार १२:४४

Beema News

बीमा न्युज,
काठमाडौ । शिखर इन्स्योरेन्स र स्टयाण्डर्ड चार्टड बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र स्टयाण्डर्ड चार्टड बैकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

शिखर इन्स्योरेन्सको बिस्तारित शाखा सञ्जालको माध्यमबाट स्टयाण्र्डड चार्टड बेैंकका ग्राहकले सर्भसुलभ बीमा सुबिधा तथा दाबी फछ्यौट सुविधा प्राप्त गर्न सक्नेछन ।

बैंकका सेवाग्राहीहरुले सर्भसुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नी बीमा, स्वास्थ्य बीमा, मोटर बीमा, यात्रा चिकित्सा बीमा लगायत विभिन्न निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....