Nepal Life Insurance

नेप्से परिसुचक १४ सयवाट झर्यो, बीमा पनि ३०.१८ अंकले घट्यो,

प्रकाशित मिति: २३ माघ २०७४, मंगलवार १५:२८

Beema News

बीमा न्युज,
काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्चेन्जमा सामान्य गिराबट आएको छ । नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आउदा नेप्से ६ दशमलब ०२ अंकले घटेको हो ।

मंगलबार नेप्से ६ दशमलव ०२ अंकको सामान्य गिरावट आउदाँ बीमा समुहमा ३० दशमलव १८ अंकले घटेको छ । बीमा समूहमा ३० दशमलब १८ अंकले घट्दा परिसुचक सात हजार ७६ दशमलव ५७ बिन्दुमा झरेको छ । शुन्य दशमलव ४२ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको कारोबार दुई करोड ७९ लाख ५९ हजार आठ सय रुपैंया भएको छ ।

 

मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् । कारोबार संख्याको आाधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेका छैन । नेपाल लाइफको ५७ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउने र गुमाउनेमा कुनैपनि बीमा कम्पनी रहेका छैनन् ।

 

मंगलबार नेप्से ६ दशमलब ०२ अंकले गिरावट आउँदा नेप्से परिसुचक १३ सय ९४ दशलमब ०३ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५२ कम्पनीका सात लाख नौं हजार आठ सय तीन कित्ता शेयरहरु दुई हजार नौं सय २७ वटा कारोबारबाट २४ करोड २० लाख ९६ हजार एक सय ४६ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....