Nepal Life Insurance

रिलायन्स लाइफको संस्थागत अभिकर्तामा नवकान्तिपुर सहकारी नियुक्त

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार ११:३८

Beema News

बीमा न्युज,
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थागत अभिकर्ताको रुपमा नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था नियुक्त भएको छ । कम्पनीको संस्थागत अभिकर्ताको रुपमा सहकारीले काम गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सहकारीको तर्फबाट प्रबन्ध निर्देशक शिवप्रसाद सिटौलाले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै नवकान्तिपुरले रिलायन्सका योजनाहरु बिक्री सकिन्छ ।

 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कुल पुँजी २ अर्ब १० करोड तथा चुक्ता पुँजी १ अर्ब ४७ करोड छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....