Nepal Life Insurance

यूनियन लाइफले दोस्रो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार ११:१९

Beema News

बीमा न्युज,
काठमाडौं । यूनियन लाइफ इन्स्योरेस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासिक रिपोर्ट सार्वजानिक गरेको छ । कम्पनीले दोस्रो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा ६ करोड १८ लाख र जीवन बीमाकोषमा ९ करोड ७८ करोड लाख रुपैयाँ राखेको छ ।

त्यस्तै कम्पनीको आम्दानी ६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च १ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

 

दोस्रो त्रैमासमा कम्पनिले २० करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले कुल बीमाशुल्क आर्जन २५ करोड ४३ लाख रुपैयाँ र कुल दाबी भुक्तानी रकम ६ लाख रुपैयाँ रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....