Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा ३४.९७ अंकले बढ्यो

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलवार १५:४०

Beema News

बीमा न्युज,
काठमाडौ । आज मंगलबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । नेप्से ८ दशमलब ७० अंकले सुधार आएको हो । नेप्सेमा सुचिकृत होटल र अन्य समुह बाहेक सबै समुहमा सुधार आएको हो ।

 

यस्तै बीमा समूहमा ३४ दशमलव ९७ अंकले सुधार आएको हो । बीमा परिसुचक छ हजार तीन सय छ दशमलव ९१ बिन्दुले बढेको हो । शुन्य दशमलब ५६ अंकले परिवर्तन हुँदा बीमा समूहको नौं करोड ९८ लाख ५६ हजार आठ सय रुपैंयाको कारोबार भएको छ ।

 

मंगलबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ५२ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई सय ६२ पटक कारोबार भएको छ । त्यस्तै मंगलबार कमाउने र गुमाउनेको शिर्ष सुचिमा कुनैपनि बीमा समूहहरु रहेका छैनन् ।

 

नेप्से ८ दशमलव ७० अंकले सुधार हुँदा परिसुचक १२ सय ९६ दशमलब ४४ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६४ कम्पनीका १४ लाख ४० हजार आठ सय ८४ कित्ता शेयरहरु पाँच हजार पाँच सय ६८ कारोबारबाट ४७ करोड ९९ लाख ८५ हजार नौं सय ९२ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....