Nepal Life Insurance

समाहलिदै नेप्से, बीमा १६१.४३ अंकले बढ्यो

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार १५:१३

Beema News

बीमा न्युज,
काठमाडौ । आज बुधबार नेपाल स्टक एक्सचेन्जमा सुधार आएको छ । नेप्से १८ दशमलब ६९ अंकले सुधार आएको हो । नेप्सेमा सुचिकृत उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहमा सुधार आएको छ ।

 

नेप्सेमा बीमा समूहको १६१ दशमलव ४३ अंकले सुधार आएको छ । बीमा परिसुचक छ हजार चार सय ६८ दशमलव ३४ बिन्दुले बढ्दा दुई दशमलब ५६ अंकले परिवर्तन भएको छ । बुधबार बीमा समूहको नौं करोड ६३ लाख ८७ हजार रुपैंयाको कारोबार भएको छ ।

 

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ७८ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । बुधबार कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई सय ५२ पटक कारोबार भएको छ । त्यस्तै बुधबार कमाउने गुराँस लाइफ इन्सयोरेन्स र गुमाउनेको शिर्ष सुचिमा एशियन लाइफ इन्स्योरेन्स रहेका छन् ।

 

नेप्से १८ दशमलव ६९ अंकले सुधार हुँदा परिसुचक १३ सय १५ दशमलब १३ बिन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका १० लाख ४७ हजार चार सय ९४ कित्ता शेयरहरु पाँच हजार छ सय ५७ कारोबारबाट ४२ करोड ६८ लाख २१ हजार एक सय १८ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....