Nepal Life Insurance

नेप्सेमा सामान्य गिरावट, बीमा समुह ६.६ अंकले घट्यो

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार १५:२६

Beema News

बीमा न्युज,
काठमाडौ । आज सोमबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । नेप्सेमा ७ दशमलव ०८ अंकले घटेको हो । नेप्सेमा सुचिकृत उत्पादन तथा प्रासोधन समुह बाहेक सबैमा गिरावट आउदाँ नेप्सेमा गिरावट देखिएको हो ।


सोमबार बीमा समूहमा ६ दशमलब ६ अंकले गिरावट आएको छ । बीमा परिसुचक छ हजार दुई सय १८ दशमलव ५६ बिन्दुमा झरेको छ । शुन्य दशमलव ११ अंकले परिवर्तन आउँदा बीमा समूहमा चार करोड ७६ लाख ९६ हजार तीन सय रुपैंयाको कारोबार भएको छ ।

सोमबार कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक करोड ४७ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको दोस्रो स्थानमा रहेको छ ।

कारोबार संख्याको आधारमा सोमबार नेपाल लाइफ इन्स्योरेन्स मात्रै १४८ पटक कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ । आइतबार धेरै कमाउने प्रिमियर इन्स्योरेन्स रहेको छ भने गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन ।

सोमबार नेप्से ७ दशमलव ०८ अंकले घट्दा परिसुचक १२ सय ७७ दशमलव ०१ बिन्दुमा झरेको छ । एक सय ५४ कम्पनीका सात लाख ७० हजार चार सय ९८ कित्ता शेयर तीन हजार नौं सय ९९ वटा कारोबारबाट ३१ करोड ३१ लाख ६५ हजार नौं सय १६ रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....