Nepal Life Insurance

प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबिच बैंकासुरेन्स सम्झौता

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार १०:३४

Beema News

बीमा न्युज,
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।

 

उक्त सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर जारी भइरहेको अवस्था रहेको साथै आउँदो चैत्र १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद शेयर समेत कायम हुने चुक्ता पूंजीमा १२.५ प्रतिशतका दरले बोनस शेयर दिने कम्पनीले जनाएको छ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....