Nepal Life Insurance

प्राइम लाइफको मुल्य समायोजन

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार १२:२५

Beema News

बीमा न्युज,
काठमाडौँ । प्राइम लाइफ इस्योरेन्सको मुल्य समायोजन भएको छ । नेप्सेमा १२.५० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएपछि प्राइमको प्रतिकित्ता ५५१ रुपैयाँ ११ पैसालाई आधार मानेर बुधबार शेयर कारोबार खुला भएको हो ।

प्राइमको औसत आधार मूल्य भने ७२६ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्राइम लाइफले हालैमात्र १६० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो ।

 

 

प्राइम लाइफले अहिले कायम पुँजीको ३२.५० प्रतिशत बोनस दिएको भएनि बिक्री खुला भइरहेको १६० प्रतिशत हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५० प्रतिशत हुन भएको हो ।

१६० प्रतिशत हकप्रद फागुन २७ गते देखि बिक्री खुला भएको छ । यो हकप्रद वैशाख २ गतेसम्म भर्न पाइनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....