Nepal Life Insurance

प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहीबार १२:४१

Beema News

बीमा न्युज,
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १३.५२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

 

नेप्सेले कम्पनीको १३.५२ प्रतिशत बोनसपछि प्रतिकित्ता शेयरमूल्य ८०६ रुपैयाँ कायम भएको जनाएको छ । आज त्यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार सुचारु भएको छ । कम्पनीको १८० दिनको औसत आधारमूल्य ८१६ रुपैयाँ निर्धारण भएको छ ।

 

एफपीओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ कायम भएको कम्पनीको बोनस बितरण पश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....