Nepal Life Insurance

सानिमा लाईफ इन्स्योरेन्सको शाखा विस्तार

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार ०८:४२

Beema News

बीमा न्युज,
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले उपत्यका लगायतका बिभिन्न ठाउँमा शाखा विस्तार गरेको छ । काठमाण्डौको सोल्टीमोड, भक्तपुरको सल्लाघारी र काभ्रेपलान्चोकको बनेपामा थप शाखा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

अत्याधुनिक स्तरको प्रविधि युक्त जीवनवीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले थप ३ शाखा सञ्चालन गरेको शाखाका संचालक घनश्याम थापाले बताउनुभयो । कम्पनीको अधिकृत पूँजी ३ अर्व, जारी पूँजी २ अर्व र चुक्क्ता पुँजी १ अर्व ४० करोड रुपैयाँ रहेको छ ।

जारी पूँजी ३० प्रतिशतको निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब रुपैयाँ कायम गरिने बिज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा बिभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....