Nepal Life Insurance

बीमा विस्तारमा जनचेतना र भौगोलिक विविधता बाधक :बीमा समितिका अध्यक्ष चापागाई

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार १६:२८

Beema News

बीमा न्युज,
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमाको कभरेज बढ्ने बताउनु भएको छ । बीमा समितिको  तथा आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा भएको आर्थिक पत्रकारका लागि दुई दिने आधारभूत बीमा तालिमको उद्घाटन गर्दै अध्यक्ष चापागाईंले सो कुरा बताउनुभएको हो ।

बीमाको पहुँच विस्तार नहुनुमा जनचेतना अभाव, भौगोलिक विविधता, आम्दानीको आयस्तर न्युन र बीमा कम्पनीहरुको प्रतिस्पधात्मक क्षमतामा कमी रहेका बताउनुभयो । समितिले स्थानीय सरकारसँग सहकार्य गरेर जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने समेत बताउनुभयो ।

 

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा आर्थिक पत्रकारहरुलाई बीमाको आधारभूत जानकारी दिइने आयोजकले जनाएको छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....