Nepal Life Insurance

आइएमई जनरल र नर्भिक इन्टरनेशल हस्पिटलबीच स्वथ्य बीमा सम्बन्धि सम्झौता

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार १६:३४

Beema News

बीमा न्युज,
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेशल हस्पिटल बीच स्वथ्य बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक हस्पिटलको तर्फवाट प्रमु बजार अधिकृत प्रविण दवारले हस्ताक्षर गर्नुभएको हो ।

 

यस सम्झौता पश्चात आइएमई जनरलको औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सिमा सम्म रहेर नर्भिक हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।

 

सोहि अवसरमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नर्भिक इन्टरनेशल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमा सम्म क्यासलेस हस्पिटलाइजेसन प्रदान गर्ने इच्छा गरी सम्झौता गरेकोमा अस्पतालका संचालन समिति तथा व्यवस्थापनलाई धन्यबाद दिनुभयो ।

 

नर्भिक हस्पिटलले ग्राहकहरुलाई आइएमई जनरलको औषधोपचार बीमालेख खरिद गरी सेवा लिन आग्रह गरेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....