Nepal Life Insurance

आइएमई जनरल इन्स्योरेन्सको थप शाखा विस्तार

प्रकाशित मिति: ९ बैशाख २०७५, आईतवार १७:२७

Beema News

बीमा न्युज,
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शाखा विस्तार भएको छ । आज आइतबार रामेछापको मन्थलीमा शाखा विस्तार भएको हो ।

 

शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिन्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

 

उद्घाटन समारोहमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनी छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति र सम्पुर्ण कर्मचारी लगायत ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्नुभयो ।

 

बीमाख क्षेत्रले थप रोजगार बढाउन ठुलो योगदान दिन हुनाले ग्राहक महानुभावहरुलाई चुस्ता र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृतिमा विषेश ध्यान दिएर कार्य गरि रहेको पनि कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....