Nepal Life Insurance

एलआईसी नेपाल र एभरेष्ट बैंकबीच बैकांसुरेन्स संझौता

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलवार १६:२७

Beema News

बीमा न्युज,
काठमाडौं । एलआईसी नेपाल र एभरेष्ट बैंकबीच बैकांसुरेन्स संझौता भएको छ । सझौंता पत्रमा एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले हस्ताक्षर गर्नभएको छ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने बताउनुभयो ।

 

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....