Nepal Life Insurance

नेको इन्स्योरेन्सको एक लाख कित्ता शेयर लिलामिमा बेच्ने

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहीबार ११:१८

Beema News

बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्सको करिब एक लाख कित्ता हकप्रद शेयर कम्पनीले लिलामिमा बेच्ने भएको छ । कम्पनीले निश्कासन गरेको संस्थापक तर्फको ४ हजार ६३ दशमलव ८७ कित्ता र सर्वसाधारण समूहतर्फको ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता हकप्रद शेयर लिलामिमा बेच्न लागेको हो ।

हकप्रद शेयरमा आवेदन नपरेपछि बोलकबोल मार्फत विक्रि गर्न लागेको कम्पनीले जनाएको छ । वैशाख १९ गतेदेखि बोलकबोल मार्फत आवेदन दिन सकिनेछ । हकप्रद शेयर बोलकबोलमा किन्नका लागि वैशाख २६ गते सम्म आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

 

एनएमबि क्यापिटल लिमिटेड, नक्साल अथवा एनएमबि बैंकको विरानगर, वीरगंज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बालकबोलका लागि आवेदन दिन सकिनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....