Nepal Life Insurance

शिखर इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

प्रकाशित मिति: १३ बैशाख २०७५, बिहीबार १४:१०

Beema News

बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ । आज नेस्सेमा २३ लाख ९६ हजार ४५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

 

कम्पनीले संस्थापक शेयरको १४.२८ प्रतिशत अर्थात कूल शेयरको दश प्रतिशत साधारणमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

 

दश प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गरेपछि कम्पनीमा संस्थापकको ६० प्रतिशत तथा साधारणको ४० प्रतिशत शेयर हिस्सा कायम हुनेछ । हाल कम्पनीमा संस्थापको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत शेयर स्वामीत्व रहेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....