Nepal Life Insurance

एशियन लाइफ इन्स्योरेन्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार १४:५८

Beema News

बीमा न्युज,
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।

 

एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक बद्रीनाथ पौडेल र वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज साप्कोटाले हस्ताक्षर गर्नुभएको हो ।

 

सम्झौता अनुसार बीमा कम्पनीका ग्राहकहरुले वित्तीय संस्थाका जुनसुकै शाखाबाट बीमा सुविधा प्राप्त गर्न सकिनेछ ।

 

संस्थाले २० वटा शाखाहरुबाट लघुवित्तका साथै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको सीईओ अच्युतराज साप्कोटाले जानकारी दिनुभयो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....