Nepal Life Insurance

आइएमई जनरल र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सम्झौता

प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार १४:२६

Beema News

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरलका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजिव चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरलको औपाधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बयोधा हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्न सकिने आइएमई जनरलले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
आइएमई जनरलका नायव महाप्रबन्धक थापाले आफ्नो ग्राहकहरुलाई बीमालेखमा तोकिएको सीमासम्म नगद रहित हस्पिटलाइजेसन सुविधा प्रदान गरिने बताए । साथै सम्झौता गरेकोमा अस्पताल संचालक समिति तथा व्यवस्थापन प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
नगद रहित हस्पिटलाइजेसन सेवा लिन सम्पुर्ण ग्राहकलाई आग्रह गर्दै उहाँले भन्नुभयोर्, औषधोपचार लगायत आवश्यक सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरलवाट प्राप्त गर्न सकिने हुनाले ढुक्कसंग सेवा लिन आग्रह गर्दछु ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....