Nepal Life Insurance

आज पनि नेप्से घट्यो

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार १७:५०

Romani Rai

काठमाडौं – शेयरबजार परिसूचक नेप्से सोमबार पनि घटेको छ ।कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ घटेपछि आइतबार १४ अंकले घटेको नेप्से सोमबार फेरि ८ दशमलव २२ अंकले घटेको हो ।नेप्से ११ सय ८८ दशमलव ०७ अंकमा पुगेको छ । कारोबार भएका आज उत्पादनमुलक समूहको उपसूचक सामान्य बढे पनि अरु ९ वटा उपसमूह घटेपछि समग्रमा नेप्से पनि घटेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि १० करोडले घटेको छ ।सोमबार साढे २२ करोड रुपैयाँ बराबरका ६ लाख कित्ता शेयर किनबेच भए । सोमबार सिन्धु विकास बैंकका शेयर धनीले १० प्रतिशत गुमाएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....