Nepal Life Insurance

नर्भिक हस्पिटलमा एनएमबीका सेवाग्राहीलाई छूट

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार १७:५९

Romani Rai

काठमाडौं– एनएमबी बैङ्कले आफ्ना ग्राहकलाई नर्भिक इण्टरनेशनल हस्पिटलसँग छुट दिने सहकार्य गरेको छ । आइतवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सोसम्बनधी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उपचारमा सहुलियत दिने उद्देश्यले सहकार्यात्मक सम्झौता गरेसंगै एनएमबी बैङ्कका सेवाग्राहीले नर्भिक इण्टरनेशनल हस्पिटलमा उपचार गराउँदा छूट प्राप्त गर्न सक्ने भएका छन् ।सम्झौतासँगै बैङ्कका कार्डबाहक ग्राहक तथा कर्मचारीले हस्पिटलको विभिन्न सेवामा छूट प्राप्त गर्न सक्नेछन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....