Nepal Life Insurance

गुराँस लाईफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी तथा घातक रोग वापतको रकम

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार १३:३२

Binita Siwakoti

भदौ २२, काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले मृत्यु दावी तथा घातक रोग वापत को दावी हुन आएको भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका पर्सा निवासी बीमीत बल बहादुर श्रेष्ठको दुबईमा मृत्यु भएको दावी भुक्तानी बीमितको पिता डम्बर बहादुर श्रेष्ठलाई १४ लाख हस्तान्तरण गरेको छ ।

त्यसैगरी काभ्रे निवासी दिलमान मोक्तानको मलेसियामा मृत्यु भएको दावी भुक्तानी बीमीतको श्रीमती रेलिमाया मोक्तानलाई हस्तान्तरण गर्यो ।

इन्स्योरेन्सले घातक रोग वापतको रकम पाँच लाख नुवाकोट निवासी शमशेर बहादुर तामाङ्गलाई कम्पनीका सहायक महाप्रबन्धक  बालमुकुन्द रुपाखेतीले हस्तान्तरण गरे ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....