Nepal Life Insurance

सिभिल बैंकले आधारदर (वेसरेट) मा सेयरधितो कर्जा दिने

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार १६:२७

Binita Siwakoti

भदौ २२, काठमाडौँ ।  सिभिल बैंकले आधारदर (वेसरेट) मा सेयरधितो कर्जा दिने भएको छ । बैंकले आधार दरमा कर्जा लिन बोलाएको छ । बैंकको आधारदर ११.८४ प्रतिशत रहेको छ । यही दरमा बैंकले सेयरधितो कर्जा दिने बताएको छ ।

त्यस्तै बैंकले सेयरधितो कर्जा छिटो विशेष योजना ल्याएको छ । सेयरधितोको कर्जा व्यवस्थापन शुल्क ०.७५ प्रतिशत मात्र रहेको बैंकले जानकारी दिएको छ । यो योजना सीमित अवधिका लागि साधारण सेयरका लागि मात्र बैंकले भनेको छ ।

बैंकले संस्थापक सेयरमा कर्जा नदिने स्पष्ट पारेको छ । गत आर्थिक वर्ष बैंकले ७७ करोड ३८ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष सुरुभए यता सेयरधितो कर्जा ल्याउने सिभिले पहिलो बैंक भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....