Nepal Life Insurance

तलबी कर्मचारीहरुलाई लक्षित ७% उच्च ब्याज दर भएको खातामा कर्मचारीको उल्लेख्य सहभागिता

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार १६:५५

Binita Siwakoti

भदौ २५, काठमाडौं । तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागिता हासिल गरेको छ ।  ७% उच्च ब्याज दर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु  निशुल्क उपलब्ध गराएको छ ।

जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।

नेपाल सरकारर्को हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै विभिन्न सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक बनेको छ ।

एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिकृयाले निकै उत्साहित भएको र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएको बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....