Nepal Life Insurance

नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार १२:५४

Binita Siwakoti

असोज ४,काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई नयाँ व्यवस्था गरेको छ ।

 २०७५ भाद्र १४ गते देखि २०७५ कात्तिक मसान्तसम्मको लागि ब्यतित बीमालेख सुचारु गर्न  चाहने बीमितले ३ वर्ष सम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष भन्दा माथि ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्ने  कम्पनीले जानकारी दिएको छ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....