Nepal Life Insurance

सेयर बजारमा सामान्य वृद्धि , ग्लोबल आईएमई बैंक अग्रस्थानमा

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलवार १७:१८

Binita Siwakoti

 असोज १६, काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य वृद्धि देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ३६ मा पुगेको छ ।

 परिसूचक सामान्य अंकले बढे पनि मंगलबार कारोबार रकममा भने गिरावट आएको छ । दिनभरमा १ सय ७१ कम्पनीको १५ लाख ९३ हजार ७ सय कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार ४५ करोड ५९ लाख ९५ हजार १ सय १४ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिएको छ । ग्लोबल आइएमईको ३ करोड ६५ लाख १३ हजार १५६ रुपैयाँको सेयर किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....