Nepal Life Insurance

अजोड इन्स्योरेन्सद्वारा पहिलो त्रैमास सम्ममा ४ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार १२:४८

Binita Siwakoti

कात्तिक २६, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास सम्ममा ४ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा ३ हजार ७ सय ३५ बीमालेख जारी भएका छन् ।

त्यस्तै,कम्पनीले २ बीमालेख बराबर २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले १ वटा दाबीको भुक्तानी गरेको छैन । कम्पनीको जगेडा कोष २ करोड २२ लाख रहेको छ । भने चुक्ता पूँजी ७० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ० दशमलव ८४ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १०३ दशमलव ७९ रहेको छ ।

प्रति शेयर कुल सम्पत्तिको मूल्य १११ दशमललव ९० रुपैयाँ रहेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....