Nepal Life Insurance

जीवन बीमा कम्पनीहरुले एक अर्ब ३५ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन , कसले कति ?

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार १५:५७

Binita Siwakoti

मंसिर ४, विराटनगर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्ष सञ्चालनमा आएका नौं वटा जीवन बीमा कम्पनीहरुले एक अर्ब ३५ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। यसमा सबैभन्दा धेरै २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको युनियन लाइफको ३९ करोड १४ लाख रुपैयाँ योगदान छ ।

यस्तै सबैभन्दा कम गत मंसिर २८ गते देखि व्यवसायिक कारोबार सुरुवात गरेको प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा युनियनपछि रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ। रिलायवलले यस अवधिमा २२ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र आइएमई लाइफको खुद बीमा शुल्क १० करोड रुपैयाँ भन्दा बढी छ ।

यसै गरी रिलायवल लाइफले ९ करोड ६५ लाख, सानिमा लाइफले ६ करोड ५८ लाख र प्रभु लाइफले ६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....