Nepal Life Insurance

आईपिओ जारी गर्ने तयारीमा नयाँ बीमा कम्पनीहरु

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ११:५०

Nabaraj Neupane

काठमाडौं, पुस २३ ।
पछिल्लो चरणमा स्थापना भएका नयाँ बीमा कम्पनीहरु पुँजि बृद्धिका लागि आईपिओ जारी गर्ने तयारीमा जुटेका छन् । नयाँ बीमा कम्पनीहरुले करिब साढे ६ अर्ब रुपैयाँ बरारबको साधारण सेयर जारी गर्ने तयारीमा जुटेका हुन् ।

बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी एक अर्ब र जीवन बीमा कम्पनीहरुले भने दुई अर्ब रुपैयाँ हुनुपर्ने कानुनी व्यवस्थालाई पूरा गर्न आईपिओको तयारीमा जुटेका हुन् ।

कूल ३९ वटा बीमा कम्पनीहरु मध्ये ९ वटा नयाँ जीवन कम्पनी छन् भने तीन वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु र सन नेपाल लाईफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हुन् । नयाँ निर्जीवन बीमा ७०–७० करोड रुपैयाँ कायम गरेकोमा एक अर्ब चुक्ता पुँजि पु¥याउनु पर्ने दवावमा छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....