Nepal Life Insurance

अपाङ्ग बीमितलाई सन नेपाल लाईफले गर्यो तीन लाख भुक्तानी

प्रकाशित मिति: २५ पुष २०७५, बुधबार १७:१९

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा गरेका व्यक्ति दुर्घटनामा परी अपाङ्ग हुँदा तीन लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । जीवन बीमा अवधी नसकिदै दुर्घटनामा परी अपाङ्ग बनेका उनलाई दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कैलाली लम्कीका बीमित डिल्लीराज उपाध्याय लाई ३ लाख रुपैयाँ बीमा भुक्तानी गरेको हो । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बस दुर्घटनामा परि अपाङ्ग भएका बीमित डिल्लीराज लाई अशक्तता लाभ वापतको चेक प्रदान गरेको जनाएको छ ।

आफू स्वस्थय हुँदा तीन लाख रुपैयाँको बीमा गराएका डिल्लीलाई कम्पनीले मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्ने जनाएको छ । निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको ३ लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।

उक्त कार्यक्रममा अवसरमा सन लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगाएतको उपस्थिति रहेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....