Nepal Life Insurance

एसियन लाईफद्वारा तौलिहवामा उपशाखामार्फत कारोबार सुरु

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार १८:४९

Nabaraj Neupane

काठमाडौं ।
आम सर्वसधारणका बीच बीमाको पहुँच विस्तार गर्ने क्रम दिनानु दिन बढिरहेको छ । यसै क्रममा एसियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ ।

शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटनपछि तौलिहवाको ग्रामिण क्षेत्रका आम जनताले सर्वसुलभ रुपमा बीमा सेवा प्राप्त गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

नयाँ शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय र विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....