Nepal Life Insurance

देशको अधिकांश हिमाली भाग हिउले ढपक्कै, जोखिम अझै बढ्यो

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार १५:०५

Nabaraj Neupane

दोलखाको शैलुङमा यस्तो देखियो हिमपात

काठमाडौं ।
मौषम पूर्वानुमान महाशाखाको तथ्याङ्कलाई पछ्याउँदै बुधबार अपरान्हदेखि देशको उच्च हिमाली भागमा हिमपात सुरु भएको छ । देशको अधिकांश हिमाली भाग हिउँले ढपक्कै ढाकेको छ । हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा मात्रै होइन, काठमाडौं आसपासका पहाडमा समेत हिमपात भएको छ ।

हिमपातसँगै सो क्षेत्रमा हिउ खेल्न जानेहरुको लर्को लागेको छ ।


यसैबीच हिमपात तथा पानी पर्ने क्रम नरोकिँदा सर्वसधारणको सम्पत्ति, कृषि उत्पादन, बालीनाली जोखिम बढेको छ । हिमाली क्षेत्रमा अत्याधिक मात्रामा हिमपातका कारण भेडा तथा चौरी गाइजस्ता पशु समेत जोखिममा परेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....